Kathmandu Press

खेलकुद मन्त्री चौधरीले दिए राजीनामा

काग्रेसभित्र डा. शेखर कोइरालाको कोटामा मन्त्री भएका चौधरीले पदबाट राजीनामा दिएका हुन्।
खेलकुद मन्त्री चौधरीले दिए राजीनामा

काठमाडौं, भदौ २४ : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पदबाट राजीनामा दिएका छन्।

काग्रेसभित्र डा. शेखर कोइरालाको कोटामा मन्त्री भएका चौधरीले पदबाट राजीनामा दिएका हुन्।

जेन जेड आन्दोलनमा सरकारले बल प्रयोग गरेर १९ जनाको मृत्यु भएपछि कोइरालाले मन्त्री चौधरीलाई पदबाट राजीनामा दिन निर्देशन दिएका थिए।

प्रकाशित मिति: १४:३१ बजे, मंगलबार, भदौ २४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्