Kathmandu Press

आन्दोलनकारीद्वारा सिंहदरबार गेटमा आगजनी

मंगलबार सिंहदरबार छिर्ने प्रयास गरेका उनीहरुलाई प्रहरीले रोकेको थियो। केही बेरमा उनीहरुले गेट अगाडि नै आगजनी गरेका हुन्।
आन्दोलनकारीद्वारा सिंहदरबार गेटमा आगजनी

काठमाडौं, भदौ १४ : जेनजी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले सिंहदरबारको पश्चिम गेटमा आगजनी गरेका छन्। 

मंगलबार सिंहदरबार छिर्ने प्रयास गरेका उनीहरुलाई प्रहरीले रोकेको थियो। केही बेरमा उनीहरुले गेट अगाडि नै आगजनी गरेका हुन्। 

Hardik ivf

काठमाडौँको नयाँ बानेश्वर र माइतीघरमा जेनजीको प्रदर्शनमा सहभागी १९ जनाको मृत्यु भएपछि आन्दोलन झन् भड्किएको छ।

जेनजीहरुले आज विभिन्न राजनीतिक दलका पार्टी कार्यालय ,नेताहरुको निजी घर तोडफोड गर्ने र आगजनी गर्ने काम गरिरहेका छन्। 

प्रकाशित मिति: १४:३१ बजे, मंगलबार, भदौ २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्