प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक
सोमबार भएको जेनजीहरुको प्रदर्शनपछि तनावग्रस्त अवस्था भएपछि ओलीले आज साँझ ६ बजे सर्वदलीय बैठक आव्हान गरेका छन्।
काठमाडौं, भदौ २४ : प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक आव्हान गरेका छन्।
सोमबार भएको जेनजीहरुको प्रदर्शनपछि तनावग्रस्त अवस्था भएपछि ओलीले आज साँझ ६ बजे सर्वदलीय बैठक आव्हान गरेका छन्।
उनले उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्न र सार्थक निस्कर्षको लागि संवद्ध पक्षसँग संवादमा रहेको पनि दाबी गरेका छन्।
कुनैपनि रुपको हिंसा राष्ट्रको हितमा नहुने भन्दै शान्तिपूर्ण तथा संवादको माध्यमबाट समाधान खोज्ने उनले बताए।
प्रकाशित मिति: १३:५४ बजे, मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1760269022.jpg)

-1771243509.jpg)

-1771243509.jpg)