एमालेको केन्द्रीय पार्टी तोडफोड
ललितपुरस्थित च्यासलमा रहेको एमाले पार्टी कार्यालयमा प्रदर्शनकारीहरू ढुंगामुढा गर्दै आगजनी गरेका छन्।
काठमाडौं, भदौ २४ : प्रदर्शनकारीहरुले एमालेको केन्द्रीय पार्टी कार्यालय तोडफोड गरेका छन्।
ललितपुरस्थित च्यासलमा रहेको एमाले पार्टी कार्यालयमा प्रदर्शनकारीहरू ढुंगामुढा गर्दै आगजनी गरेका छन्।
एमालेको कार्यालय अगाडि अहिले ठूलो समूहले प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन गरिरहेका छन् ।
प्रकाशित मिति: १२:५८ बजे, मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)