विर्तामोडमा गोली चल्यो, २ जना गम्भीर घाइते
प्रहरीले चलाएको गोली लागेर २ जना गम्भीर घाइते भएको बताइएको छ। उनीहरुको पेटमा गोली लागेको बताइएको छ।-1757396696.jpeg)
झापा, भदौ २४ : झापाको बिर्तामोर्डमा जेनजी युवाहरूहरुले बिहानैदेखि प्रदर्शन गरिरहेका छन्।
प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले गोली चलाएको छ।
प्रहरीले चलाएको गोली लागेर २ जना गम्भीर घाइते भएको बताइएको छ। उनीहरुको पेटमा गोली लागेको बताइएको छ।
सोमबार भएको जेनजीहरुको प्रदर्शनमा क्रुस दमन भएपछि आज देशैभर प्रदर्शन भइरहेको छ। उनीहरुले नेताका घरहरु, सरकारी कार्यालयहरु, पार्टी कार्यालयहरु तोडफोड गरिरहेका छन्।
प्रकाशित मिति: १२:४७ बजे, मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1760269022.jpg)



-1771243509.jpg)





-1771243509.jpg)
