Kathmandu Press

बालकोटमा गोली चल्यो, २ जना घाइते

बालकोटामा रहेको प्रधानमन्त्री केपी ओलीको निवासमा आन्दोलनकारीले तोडफोडको प्रयास गरेपछि प्रहरीले गोल चलाएको छ। 
बालकोटमा गोली चल्यो, २ जना घाइते

काठमाडौं, भदौ २४ : भक्तपुरको बालकोटमा गोली चलेको छ। 

बालकोटामा रहेको प्रधानमन्त्री केपी ओलीको निवासमा आन्दोलनकारीले तोडफोडको प्रयास गरेपछि प्रहरीले गोल चलाएको छ। 

प्रहरीको गोली लागेर दुई जना घाइते भएको बताइएको छ। त्यसक्षेत्रमा आन्दोलनकारीले नाराबाजी गरिरहेका छन्।

सोमबार भएको जेनजी प्रदर्शनमा १९ जनाको ज्यान गएपछि आज देश प्रदर्शन भइरहेको छ। प्रदर्शनले उग्र रुप लिँदा नेताका घरहरु, पार्टी कार्यालयहरु र सरकारी कार्यालयहरु प्रदर्शनकारीको निसानामा परेका छन्।

प्रकाशित मिति: १२:२७ बजे, मंगलबार, भदौ २४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्