Kathmandu Press

धनगढीमा रहेको परराष्टमन्त्रीको घरमा आगजनी

प्रदर्शनकारीहरूले केहीबेरअघि नाराबाजी गर्दै परराष्ट्रमन्त्री आरजुको घरमा आगजनी गरेका हुन्।
धनगढीमा रहेको परराष्टमन्त्रीको घरमा आगजनी

काठामडौं, भदौ २४ : कैलालीको धनगढीमा रहेको परराष्टमन्त्री डा. आरजु राणा देउवाको घरमा आगजनी भएको छ।

प्रदर्शनकारीहरूले केहीबेरअघि नाराबाजी गर्दै परराष्ट्रमन्त्री आरजुको घरमा आगजनी गरेका हुन्।

Hardik ivf

धनगढी उपमहानगरपालिका–४ बसपार्क पछाडि पुनःनिर्माण भइरहेको थियो। 

सरकारले सोमबार जेनजीको प्रदर्शनमाथि क्रुर दमन गरेपछि त्यसको विरोधमा देशभर प्रदर्शन भइरहेको छ।

प्रकाशित मिति: ११:४९ बजे, मंगलबार, भदौ २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्