Kathmandu Press

काभ्रेमा पनि लाग्यो कर्फ्यू, राजमार्ग पूर्ण रुपमा बन्द

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै दिउँसो सवा १२ बजेबाट कर्फ्यु लगाइएको हो।
काभ्रेमा पनि लाग्यो कर्फ्यू, राजमार्ग पूर्ण रुपमा बन्द

काठमााडौं, भदौ २४ : जेजनी युवाहरुको आन्दोलन चर्किएपछि काभ्रे पनि कर्फ्यु लगाइएको छ। 

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै दिउँसो सवा १२ बजेबाट कर्फ्यु लगाइएको हो।

सोमबार सामान्य प्रदर्शन भएको काभ्रेमा मंगलबार बिहानैदेखि प्रदर्शन उग्र बन्दै गएको छ। 

कर्फ्यूसँगै राजमार्ग पूर्ण रुपमा बन्द भएका छन्।

प्रकाशित मिति: ११:४८ बजे, मंगलबार, भदौ २४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्