हेटौंडा १६ मा जेनजी पुस्ताको आन्दोलन, सडक अवरुद्ध
आन्दोलनकारीहरूले टायर बालेर सडक अवरुद्ध गरेका छन्। स्थानीय प्रशासन र प्रहरीका अनुसार, सडक अवरुद्ध भएपछि यातायात प्रभावित भएको छ।-1757394944.jpg)
मकवानपुर, भदौ २४ : हेटौंडा उपमहानगरपालिका वडा १६ मा जेनजी पुस्ताका समूहको आन्दोलन चर्किँदै गएको छ।
आन्दोलनकारीहरूले टायर बालेर सडक अवरुद्ध गरेका छन्। स्थानीय प्रशासन र प्रहरीका अनुसार, सडक अवरुद्ध भएपछि यातायात प्रभावित भएको छ।
प्रशासनले स्थिति नियन्त्रणका लागि पहल गरिरहेको छ र जनता तथा यातायात प्रयोगकर्तालाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाएको छ।
अहिलेसम्म आन्दोलनकारीहरूको माग र वार्ता प्रक्रिया सम्बन्धी विस्तृत जानकारी सार्वजनिक भएको छैन।
प्रकाशित मिति: ११:०० बजे, मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1760269022.jpg)



-1771243509.jpg)





-1771243509.jpg)
