Kathmandu Press

सर्लाहीमा एमाले र कांग्रेसका पार्टी कार्यालयमा आगजनी

सदरमुकाम मलंगवास्थित दुवै पार्टी कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका हुन्।
सर्लाहीमा एमाले र कांग्रेसका पार्टी कार्यालयमा आगजनी

सर्लाही, भदौ २४ : प्रदर्शनकारीले सर्लाहीमा नेकपा एमाले र नेपाली कांग्रेसका पार्टी कार्यालयमा आगजनी गरेका छन्।

सदरमुकाम मलंगवास्थित दुवै पार्टी कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका हुन्।

सोमबार जेनजीको प्रदर्शनमा प्रहरी दमन भएको विरोधमा कार्यालयमा आगजनी गरिएको हो। 

प्रदर्शनमा भएको सरकारी दमको विरोधमा आज देशैभर प्रदर्शन भइरहेको छ। 

प्रकाशित मिति: १०:५७ बजे, मंगलबार, भदौ २४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्