Kathmandu Press

जेनजीद्वारा माओवादी अध्यक्ष दाहाल निवासमा तोडफोड

मंगलबार बिहान जेनजी प्रदर्शनकारीहरुले खुमलटारस्थित दाहाल निवासमा ढुंगामुढा गर्दै तोडफोड गरेका हुन्।
जेनजीद्वारा माओवादी अध्यक्ष दाहाल निवासमा तोडफोड

काठमाडौं, भदौ २४ : सोमबार भएको प्रदर्शनमा दमन गरी १९ जनाको हत्या गरिएपछि आक्रोशित बनेको जेनजी पुस्ताहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निवासमा तोडफोड गरेका छन्। 

मंगलबार बिहान जेनजी प्रदर्शनकारीहरुले खुमलटारस्थित दाहाल निवासमा ढुंगामुढा गर्दै तोडफोड गरेका हुन्।

प्रदशर्नकारीहरूले ललितपुरका विभिन्न ठाउँमा प्रहरी बिटमा आगो लगाउने र प्रदर्शन गरिरहेका छन्।  

प्रकाशित मिति: १०:५० बजे, मंगलबार, भदौ २४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्