Kathmandu Press

सञ्चारमन्त्री गुरुङको घरमा आगजनी

सुरुमा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका थिए। त्यसपछि आक्रोशित उक्त भिडले मन्त्री गुरुङको घरमा आगजनी गरेको हो।
सञ्चारमन्त्री गुरुङको घरमा आगजनी

काठमाडौं, भदौ २४ : सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी भएको छ। केहीबेरअघि लतिपुरकाे सुनाकोठीको ढोलाहिटीस्थित रहेको मन्त्री गुरुङको घरमा पुगेर प्रदर्शनकारीहरूले आगजनी गरेका हुन्।

सुरुमा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका थिए। त्यसपछि आक्रोशित उक्त भिडले मन्त्री गुरुङको घरमा आगजनी गरेको हो।

आगो नियन्त्रणको प्रयास भइरहेको सुरक्षा अधिकारीले बताए ।

प्रकाशित मिति: १०:४१ बजे, मंगलबार, भदौ २४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्