ड्रोनबाट जेनजीको आन्दोलन [फाेटाे फिचर]
प्रदर्शनकारीले संसद भवनको गेट भत्काउँदै आगजनी पनि गरेका थिए। सो क्रममा प्रहरीले अश्रुग्याँस, पानीको फोहोरा, रबरको गोली चलाएको थिए।![ड्रोनबाट जेनजीको आन्दोलन [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/Untitled-1-1757337957.jpg)
काठमाडौं, भदौ २३ : सरकारको भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध नयाँ पुस्ताका युवाहरुले काठमाडौंको माइतीघरबाट नयाँबानेश्वरसम्म प्रदर्शन गरेका छन्। प्रदर्शनकारी नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्दै संसद भवनभित्रै पसेको थिए।
प्रदर्शनकारीले संसद भवनको गेट भत्काउँदै आगजनी पनि गरेका थिए। सो क्रममा प्रहरीले अश्रुग्याँस, पानीको फोहोरा, रबरको गोली चलाएको थिए।
आन्दोलन उग्र बनेपछि प्रहरीले बल प्रयोग गर्न गोली प्रहार गरेको थियो। प्रहरीको गोली लागेर हालसम्म १७ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।
काठमाडौंसँगै देशभरका अन्य शहरमा जेनजीको आन्दोलन चर्किएको छ। आन्दोलनकै क्रममा इटहरीमा २ जनाको मृत्यु भएको छ। इटहरीसँगै भैरहवा, बुटबल र पोखरामा कर्फ्यू लगाएको छ।
-1757337306.jpg)
-1757337239.jpg)
-1757337281.jpg)
-1757337299.jpg)
-1757337295.jpg)
-1757337303.jpg)
-1757337283.jpg)
-1757337289.jpg)
-1757337267.jpg)
-1757337229.jpg)
-1757337239.jpg)
-1757337266.jpg)
-1757337230.jpg)
-1757337216.jpg)
-1757337216.jpg)
-1757337196.jpg)
-1757337172.jpg)
-1757337182.jpg)
-1757337182.jpg)
-1757337195.jpg)
-1757337171.jpg)
-1757337056.jpg)
-1757337056.jpg)
-1757337018.jpg)
-1757337018.jpg)
प्रकाशित मिति: १९:११ बजे, सोमबार, भदौ २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![काठमाडौंमा पहिलो हिउँदे वर्षा [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1769601740.jpg)
![हिउँले सेताम्मे कर्णाली [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1769229345.jpg)
![स्वयम्भूको सरस्वती मन्दिरमा अक्षरारम्भ गर्दै बालबालिका [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1769153505.jpg)
![चाकु बनाउने चटारो [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1767945774.jpg)