Kathmandu Press

बानेश्वरमा फेरि गोली चल्यो, तीनजना घाइते 

प्रहरीले प्रदर्शनकारीको भिडमा तीन राउन्ड गोली प्रहार गरेको थियो। गोली लागेका घाइतेलाई एभरेस्ट अस्पताल लगिएको छ। 
बानेश्वरमा फेरि गोली चल्यो, तीनजना घाइते 

काठमाडौं, भदौ २३ : केही समयअघि बानेश्वर क्षेत्रमा पुनः गोली चलेको छ। गोली लागि जेनजी प्रदर्शनमा सहभागी ३ जना घाइते भएका छन्।

प्रहरीले प्रदर्शनकारीको भिडमा तीन राउन्ड गोली प्रहार गरेको थियो। गोली लागेका घाइतेलाई एभरेस्ट अस्पताल लगिएको छ। 

Hardik ivf

बानेश्वर क्षेत्रमा प्रदर्शनकारी भेला भएपछि तनावको रुप लिएको छ। सोमबार भएको जेनजी प्रदर्शनमा १७ जनाको मृत्यु भइसकेको छ भने २५६ जना घाइते भएका छन्। 

घाइतेहरुहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। 

प्रकाशित मिति: १८:४४ बजे, सोमबार, भदौ २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्