Kathmandu Press

प्रदर्शनकारीद्वारा नेकपा एसको कार्यालय तोडफोड

काठमाडौंको माइतीघरबाट प्रारम्भ भएको प्रदर्शनको क्रममा प्रहरीसंग मुठभेड हुँदा गोली समेत चलाईयो जसको कारण आन्दोलन चर्किएको थियो। सोही क्रममा प्रदर्शनकारीहरुले समाजवादीको पार्टी कार्यालय तीनकुने पुगेर तोडफोड गरेका हुन्।
प्रदर्शनकारीद्वारा नेकपा एसको कार्यालय तोडफोड

काठमाडौं, भदौ २३ : जेनजी आन्दोनमा सहभागी प्रदर्शनकारीहरुले एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड गरेका छन्।

काठमाडौंको माइतीघरबाट प्रारम्भ भएको प्रदर्शनको क्रममा प्रहरीसंग मुठभेड हुँदा गोली समेत चलाईयो जसको कारण आन्दोलन चर्किएको थियो। सोही क्रममा प्रदर्शनकारीहरुले समाजवादीको पार्टी कार्यालय तीनकुने पुगेर तोडफोड गरेका हुन्।

Hardik ivf

प्रदर्शनकारीहरु प्रधानमन्त्री केपी ओली निवास बालकोटतर्फ लागिरहेको क्रममा प्रहरीले फर्काएको थियो। 

आन्दोलनका क्रममा पछिल्लो जानकारी अनुसार गोली लागेर १७ जना प्रदर्शनकारीको मृत्यु भइरहेको छ । एक सयभन्दा बढी घाइते छन्। 

प्रकाशित मिति: १७:४९ बजे, सोमबार, भदौ २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्