Kathmandu Press

साराले सेयर गरिन् बाल्यकालका तस्बिर

काठमाडौं, जेठ १ : बलिउड अभिनेत्री सारा अलि खानका बाल्यकालका तस्बिर भाइरल भएका छन्।

उनले इन्स्टाग्राममा बाल्यकालका तस्बिर सेयर गरेकी छन्। बुध....

साराले सेयर गरिन् बाल्यकालका तस्बिर

काठमाडौं, जेठ १ : बलिउड अभिनेत्री सारा अलि खानका बाल्यकालका तस्बिर भाइरल भएका छन्।

उनले इन्स्टाग्राममा बाल्यकालका तस्बिर सेयर गरेकी छन्। बुधबार राति सेयर गरेका पाँच तस्बिर आज बिहानैदेखि भाइरल बनेका हुन्।

साराले तस्बिर सेयर गर्दै लेखेकी छन्, 'मोटा भएदेखि दुब्लो भएसम्म। जसमा केही तस्बिर केही वर्ष अघिका पनि छन्।'

बाल्यकालका तस्बिरमा उनी क्युट देखिएकी छन्। उनका तस्बिर धेरैले मन पराएका छन्।

लकडाउनका कारण सेल्फ क्वारेन्टाइनमा रहेकी उनी सामाजिक सञ्जालमा भने छाइरहेकी छन्।

 

प्रकाशित मिति: १४:०० बजे, बिहीबार, जेठ १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्