जेनजी आन्दोलनमा मृतकको संख्या १४ पुग्यो
दिउँसो ४ बजेसम्म १४ जनाको मृत्यु भइसकेको छ। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ।-(2)-1757321302.jpg)
काठमाडौं, भदौ २३ : जेनजी आन्दोलनमा मृतकको संख्या १४ पुगेको छ।
सिभिल अस्पतालमा केही समयअघि थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ।
दिउँसो ४ बजेसम्म १४ जनाको मृत्यु भइसकेको छ। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध भएको प्रदर्शन नियन्त्रण बाहिर गएपछि जनधनको क्षति भएको हो।
प्रकाशित मिति: १६:०६ बजे, सोमबार, भदौ २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1760269022.jpg)



-1771243509.jpg)





-1771243509.jpg)
