Kathmandu Press

जेनजीहरूको प्रदर्शनमा ३० घाइते, पाँचजनालाई गोली लाग्यो 

प्रदर्शनका क्रममा पोखरामा प्रहरीले चलाएको गोली लागेर ५ जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ। 
जेनजीहरूको प्रदर्शनमा ३० घाइते, पाँचजनालाई गोली लाग्यो 
Hardik ivf

कास्की, भदौ २३ : जेनजीको प्रदर्शनका क्रममा पोखरामा ३० जना घाइते भएका छन्। 

प्रदर्शनका क्रममा पोखरामा प्रहरीले चलाएको गोली लागेर ५ जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ। 

सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध भएको प्रदर्शन नियन्त्रण बाहिर गएपछि जनधनको क्षति भएको हो। 

प्रकाशित मिति: १६:०५ बजे, सोमबार, भदौ २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्