Kathmandu Press

जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या १० पुग्यो 

मृतकमध्ये ट्रमा सेन्टरमा ६, केएमसी अस्पतालमा १, सिभिल अस्पतालमा २ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको हो। 
जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या १० पुग्यो 

काठमाडौं, भदौ २३ : जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म १० जना युवाको मृत्यु भएको छ।

विभिन्न अस्ततालमा भर्ना भएका घाईते प्रदर्शनकारीहरुको उपचारका क्रममा मृत्यु भएको हो। 

मृतकमध्ये ट्रमा सेन्टरमा ६, केएमसी अस्पतालमा १, सिभिल अस्पतालमा २ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको हो। 

अस्पतालमा घाइतेको संख्या पनि बढी रहेका छ। 

प्रकाशित मिति: १५:५४ बजे, सोमबार, भदौ २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्