जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ६ पुग्यो
घाइते भएकाहरूमध्ये ट्रमा सेन्टरमा मात्रै चार जनाको मृत्यु भएको जनाइएको छ। सिभिल अस्पतालमा एक जना र केएमसीमा एजनाको मृत्यु भएको छ।-(2)-1757321302.jpg)
काठमाडौं, भदौ २३ : जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ६ जना प्रदर्शनकारीको मृत्यु भएको छ।
घाइते भएकाहरूमध्ये ट्रमा सेन्टरमा मात्रै चार जनाको मृत्यु भएको जनाइएको छ। सिभिल अस्पतालमा एक जना र केएमसीमा एजनाको मृत्यु भएको छ।
सोमबार भएको जेन–जी प्रदर्शनका क्रममा प्रहरीको बल प्रयोगबाट घाइते हुनेहरूको संख्या सिभिल अस्पतालमा मात्र १३० पुगेको छ । घाइतेमध्ये १० जना प्रहरी रहेका छन्।
घाइतेहरूको संख्या बढ्दो क्रममा रहेको अस्पतालले जनाएको छ । अन्य अस्पतालमा पनि घाइतेको संख्या बढीरहेको छ।
प्रकाशित मिति: १५:२१ बजे, सोमबार, भदौ २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1760269022.jpg)



-1771243509.jpg)





-1771243509.jpg)
