पोखरामा अनिश्चितकालीन निषेधाज्ञा आदेश जारी
जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा दिउँसो २ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा आदेश जारी गरेको हो ।
काठमाडौं, भदौं २३ : जेन–जीको प्रदर्शन अनियन्त्रित बनेपछि कास्की प्रशासनले पोखरा महानगरपालिकामा निषेधाज्ञा आदेश जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा दिउँसो २ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा आदेश जारी गरेको हो । प्रशासनले शहिदचोक आसपासका क्षेत्रमा निषेधाज्ञाआदेश जारी गरेको हो ।
यसअघि काठमाडौंका विभिन्न स्थानमा कर्फ्यू आदेश जारी भएको थियो ।

प्रकाशित मिति: १५:१० बजे, सोमबार, भदौ २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1760269022.jpg)



-1771243509.jpg)





-1771243509.jpg)
