Kathmandu Press

यसरी भयाे जेनजी युवाको संसद प्रवेश [फोटो फिचर]

उनीहरू प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र प्रवेश गरेका हुन्। उनीहरू गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन्।
यसरी भयाे जेनजी युवाको संसद प्रवेश [फोटो फिचर]

काठमाडौं, भदौ २३ : प्रदर्शनमा उत्रिएका जेनजीहरू संघीय संसद् भवनभित्र प्रवेश गरेका छन् ।

उनीहरू प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र प्रवेश गरेका हुन्। उनीहरू गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन्।

अहिले प्रहरीले स्थिति नियन्त्रणका लागि अश्रुग्यास प्रहार गरिरहेको छ।

Hardik ivf

Photo-(28)-(3)-1757321300.jpg

Photo-(30)-(1)-1757321301.jpg

Photo-(47)-(1)-1757321303.jpg

Photo-(49)-(1)-1757321303.jpg

Photo-(52)-(1)-1757321543.jpg

Photo-(55)-(1)-1757321544.jpg

Photo-(34)-(2)-1757321302.jpg

Photo-(50)-(1)-1757321304.jpg

Photo-(51)-(1)-1757321304.jpg

Photo-(46)-(3)-1757321302.jpg

प्रकाशित मिति: १४:३९ बजे, सोमबार, भदौ २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्