Kathmandu Press

प्रहरीको गोली लागेर एकजना जेनजी प्रदर्शनकारीको मृत्यु 

प्रदर्शनकारीको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरीको गोली लागेर एकजना जेनजी प्रदर्शनकारीको मृत्यु 

काठमाडौं, भदौ २३ : काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा प्रहरीको गोली लागेर एकजना जेनजी प्रदर्शनकारीको मृत्यु भएको छ।

प्रदर्शनकारीको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

सिभल अस्पतालमा थप ७० जनाभन्दा बढी घाइतेको उपचार भइरहेको पनि जनाइएको छ। मृतकको सनाखत हुन बाँकी छ ।

प्रकाशित मिति: १४:०६ बजे, सोमबार, भदौ २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्