Kathmandu Press

इटहरीमा यस्तो देखियो जेनजीको प्रर्दशन [तस्बिरहरू]

सोमबार बिहान १० बजेदेखि नै भेला भएका जेनजी पुस्ताले कोशी प्रदेशको इटहरीमा पनि र्‍याली निकालेका छन्। 
इटहरीमा यस्तो देखियो जेनजीको प्रर्दशन [तस्बिरहरू]

सुनसरी, भदौ २३ : सोमबार काठमाडौंको माइतीघरसहित देशैभरका विभिन्न स्थानमा जेनजी पुस्ताले प्रदर्शन गरेका छन्।

सोमबार बिहान १० बजेदेखि नै भेला भएका जेनजी पुस्ताले कोशी प्रदेशको इटहरीमा पनि र्‍याली निकालेका छन्। 

उनीहरूले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र नातावादविरुद्ध प्रदर्शन गरेका छन्। 

Photo-(9)-(22)-1757316985.JPG

Photo-(15)-(10)-1757317001.JPG

Photo-(16)-(14)-1757316995.JPG

Photo-(3)-(57)-1757316985.JPG

Photo-(17)-(16)-1757316995.JPG

Photo-(2)-(61)-1757316989.JPG

Photo-(19)-(9)-1757316989.JPG

प्रकाशित मिति: १३:२५ बजे, सोमबार, भदौ २३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्