Kathmandu Press

जेनजीको आन्दोलनमा प्रहरीले चलायो गोली

अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। प्रदर्शनकारीलाई तितरबितर पार्न घुँडामुनि रबरको बुलेट हानिएको छ।
जेनजीको आन्दोलनमा प्रहरीले चलायो गोली

काठमाडौं, भदौ २३ : नयाँ बानेश्वरमा प्रहरीले गोली चलाएको छ। जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको हो।

अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। प्रदर्शनकारीलाई तितरबितर पार्न घुँडामुनि रबरको बुलेट हानिएको छ।

प्रदर्शनकारीले संसद भवनको २ नम्बर गेटमा आगजनी गर्दै गेट पनि भत्काएका छन्। प्रशनकारीहरु अहिले संसद भवनभित्रै छिरेका छन्।
 
प्रकाशित मिति: १२:५४ बजे, सोमबार, भदौ २३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्