Kathmandu Press

निषेधाज्ञा तोडेर जेनजीकाे प्रदर्शन संसद भवनतर्फ, प्रहरीले हान्यो अश्रुग्याँस [तस्बिरहरू]

प्रदर्शनकारीले प्रहरीको ब्यारिकेड संसद भवनतर्फ अगाडि बढेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ।
निषेधाज्ञा तोडेर जेनजीकाे प्रदर्शन संसद भवनतर्फ, प्रहरीले हान्यो अश्रुग्याँस [तस्बिरहरू]

काठमाडौं, भदौ २३ : सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले काठमाडौंलगायत विभिन्न शहरमा प्रदर्शन गरिरहेको छ।

काठमाडौंमा माइतीघरबाट सुरु भएको प्रदर्शन नयाँबानेश्वर तर्फ अघि बढेको छ। नयाँ बानेश्वरमा आन्दोलनकारीले निशेषाज्ञा तोड्ने प्रयास गरेकका छन्। त्यसक्रममा प्रहरी र प्रदर्शनकारीहरुबीच धकेलाधकेल भएको छ। 

प्रदर्शनकारीले प्रहरीको ब्यारिकेड संसद भवनतर्फ अगाडि बढेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ। यता, तिनकुनेबाट अघि बढेको प्रदर्शन  संसद भवनको गेट अगाडि नै पुगेको छ।

Photo-(13)-1757313531.jpg

Photo-(12)-1757313530.jpg

Photo-(11)-1757313528.jpg

Photo-(10)-1757313528.jpg

Photo-(9)-1757313525.jpg

Photo-(8)-1757313525.jpg

Photo-(7)-1757313493.jpg

Photo-(6)-1757313493.jpg

Photo-(4)-1757313490.jpg

Photo-(5)-1757313490.jpg

Photo-(2)-1757313488.jpg

Photo-(1)-1757313487.jpg

Photo-(3)-1757313488.jpg

Photo-(2)-1757313488.jpg

Photo-(18)-1757315039.jpg

Photo-(18)-1757315039.jpg

Photo-(17)-1757315025.jpg

Photo-(16)-1757315024.jpg

प्रकाशित मिति: १२:३६ बजे, सोमबार, भदौ २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्