माइतीघरमा जेनजी पुस्ताको प्रदर्शन [फोटो फिचर]
भ्रष्टाचार, नातावाद र कृपावादका कारण युवाको पलायनलगायतका कारण देखाउँदै जेनजी पुस्ताले विरोध थालेका हुन्।![माइतीघरमा जेनजी पुस्ताको प्रदर्शन [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/Photo-(11)-(25)-1757314110.jpg)
काठमाडौं, भदौ २३ : भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध विरुद्ध जेन–जी पुस्ताका युवाहरु सडकमा आएका छन्।
भ्रष्टाचार, नातावाद र कृपावादका कारण युवाको पलायनलगायतका कारण देखाउँदै जेनजी पुस्ताले विरोध थालेका हुन्।
अहिले माइतीघरमा उपस्थित हुँदै जेन जी पुस्ताका युवाहरुले प्रदर्शन गरिरहेका छन्। जेनजीको प्रदर्शनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ।
उनीहरूले केपी तेरो पाराले दुख पायो साराले, नालायक सरकार मुर्दावाद , केपी चोर देश छोड जस्ता नाराहरु लगाइरहेका छन्।
-(25)-1757314044.jpg)
-(34)-1757314043.jpg)
-(26)-1757314043.jpg)
-1757312279.jpg)

-1757312576.jpg)

-1757312306.jpg)
-1757312306.jpg)
-1757312276.jpg)

-1757312277.jpg)

-1757312615.jpg)
-1757312279.jpg)


-1757312506.jpg)
प्रकाशित मिति: १२:११ बजे, सोमबार, भदौ २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![हराएका व्यक्तिहरूको पोस्टरले भरिए अस्पतालका भित्ताहरू [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1788077650.jpg)
![ड्रोनबाट देखिएको बाढी प्रभावित गल्छी क्षेत्र [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/ccc-1787746949.jpg)