Kathmandu Press

कोहलपुरको हिरासतमा रहेका एकजनाको मृत्यु

ज्यान मार्ने कसुरमा सोधपुछका लागि तीन दिनदेखि हिरासतमा राखिएका ३८ वर्षीय वीरेन्द्रबहादुर सिंहको मृत्यु भएको हो।
कोहलपुरको हिरासतमा रहेका एकजनाको मृत्यु

दाङ, भदौ २३ : इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेका एकजनाको मृत्यु भएको छ। 

ज्यान मार्ने कसुरमा सोधपुछका लागि तीन दिनदेखि हिरासतमा राखिएका ३८ वर्षीय वीरेन्द्रबहादुर सिंहको मृत्यु भएको हो।

Hardik ivf

उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु आज बिहान मृत्यु बताइएको छ। मृत्युको कारण प्रहरीले खुलाएको छैन। 

मृतकका आफन्त अहिले इप्रका कोहलपुरमा पुगेका छन् ।

प्रकाशित मिति: १०:५४ बजे, सोमबार, भदौ २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्