Kathmandu Press

लोयल्टी एकेडेमीमा चल्याे डोजर [तस्बिरहरू]

बुढानीलकण्ठ नगरपालिका–९ धोबीखोला करिडोर (मण्डिखाटार)मा रहेको लोयल्टी एकेडेमीमा शनिबार विकास प्राधिकरणले डोजर चलाएको हो।
लोयल्टी एकेडेमीमा चल्याे डोजर [तस्बिरहरू]

काठमाडौं, भदौ २१ : काठमाडौं उपत्यका विकास प्राधिकरणले सरकारी जग्गा हडपेको भन्दै लोयल्टी एकेडेमीमा डोजर चलाएको छ। 

बुढानीलकण्ठ नगरपालिका–९ धोबीखोला करिडोर (मण्डिखाटार)मा रहेको लोयल्टी एकेडेमीमा शनिबार विकास प्राधिकरणले डोजर चलाएको हो।

प्राधिकरणका अनुसार लोयल्टी स्कूलले पाँच रोपनीभन्दा बढी सार्वजनिक जग्गा हडपेर बसेको छ। शनिबार प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त सुवास बस्नेत र बोर्ड सचिव घनश्याम पौडेलको अगुवाइमास्कूलमा डोजर चलाइएको हो। 

यो स्कुल निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपालका पूर्व अध्यक्षसमेत रहेका विजय सम्बाहाम्फेको हो। 

Photo-(16)-(10)-1757157238.jpg

Photo-(23)-(6)-1757157237.jpg

Photo-(7)-(23)-1757157235.jpg

Photo-(3)-(53)-1757157235.jpg

Photo-(11)-(20)-1757157232.jpg

प्रकाशित मिति: १७:०२ बजे, शनिबार, भदौ २१, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्