Kathmandu Press

प्रधानमन्त्री ओलीले गरे कम्बोडियाका प्रधानमन्त्री र माल्दिभ्सका राष्ट्रपतिसँग भेटवार्ता 

प्रधानमन्त्री ओलीले गरे कम्बोडियाका प्रधानमन्त्री र माल्दिभ्सका राष्ट्रपतिसँग भेटवार्ता 

काठमाडौं, भदौ १६ : प्रधानमन्त्री केपी ओली र कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेटबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ।

सोमबार सांघाई सहयोग संगठन (एससिओ) प्लसको शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहेका  प्रधानमन्त्री केपी ओली र कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेटबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ।

Hardik ivf

आजै प्रधानमन्त्री ओली र गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जुबीच दुईपक्षीय भेटवार्ता भएको छ।

प्रधानमन्त्री केपी ओलीले शांघाइ सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनलाई सम्बोधन गर्दै छन्।

चीनको थियानजिनस्थित चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आजबाट सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गर्ने छन्। 
 

प्रकाशित मिति: १३:३४ बजे, सोमबार, भदौ १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्