चक्रपथमा निजी विद्यालय सञ्चालककाे बससहित र्याली [फोटो फिचर]
समितिबाट संसदमा पेस गरिएको विधेयकमा केही प्रावधान निजी विद्यालयको हित विपरित रहेको भन्दै आन्दोलनमा रहेका विद्यालयहरुले बस र्याली गरेका हुन्।![चक्रपथमा निजी विद्यालय सञ्चालककाे बससहित र्याली [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1756710972.jpg)
काठमाडौं, भदौ १६ : विद्यालय शिक्षा विधेयकविरुद्ध आन्दोलनमा रहेका निजी विद्यालयहरुले आज काठमाडौं उपत्यकामा विद्यालय बससहित र्याली गरेका छन्।
समितिबाट संसदमा पेस गरिएको विधेयकमा केही प्रावधान निजी विद्यालयको हित विपरित रहेको भन्दै आन्दोलनमा रहेका विद्यालयहरुले बस र्याली गरेका हुन्।
भक्तपुर, कागेश्वरी, पेप्सीकोला, तिनकुने, नरेफाट, जडीबुटी र बानेश्वरतर्फका विद्यालय बसहरू कोटेश्वरबाट सातदोबाटो हुँदै चक्रपथ परिक्रमा गरेका हुन्।
यसैगरी ललितपुरका सबै विद्यालय बसहरू सातदोबाटोबाट एकान्तकुना हुँदै चक्रपथ परिक्रमा गरेका छन् भने कीर्तिपुर नगरपालिका, त्रिपुरेश्वर, टेकु र कालिमाटी क्षेत्रका विद्यालय बसहरू बल्खुबाट कलंकी हुँदै चक्रपथ परिक्रमा गरेका छन्।
यस्तै, चन्द्रागिरी, थानकोट, स्यूचाटार र सोल्टीमोड क्षेत्रका विद्यालय बसहरू कलंकीबाट सितापाइला हुँदै चक्रपथ परिक्रमा गरेका छन्।
-1756710585.jpg)
-1756710588.jpg)
-1756710870.jpg)
-1756710621.jpg)
-1756710599.jpg)
-1756710599.jpg)
-1756710870.jpg)
-1756710621.jpg)
-1756710588.jpg)
-1756710585.jpg)









![काठमाडौंमा पहिलो हिउँदे वर्षा [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1769601740.jpg)
![हिउँले सेताम्मे कर्णाली [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1769229345.jpg)
![स्वयम्भूको सरस्वती मन्दिरमा अक्षरारम्भ गर्दै बालबालिका [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1769153505.jpg)
![चाकु बनाउने चटारो [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1767945774.jpg)