Kathmandu Press

तस्बिरमा बर्दिया राष्ट्रिय निकुञ्ज

जंगल सफारी गरेर बाघ, हात्ति, गैंडा, डल्फिन, गोहीलगायतका जीव जनावरहरु हेर्नका लागि देश विदेशबाट पर्यटकहरु बर्दिया पुग्ने गरेका छन्। 
तस्बिरमा बर्दिया राष्ट्रिय निकुञ्ज

काठमाडौं, भदौ १३ : बर्दिया राष्ट्रिय निकुञ्ज बाघ लगायतका जङ्गली जनावर हेर्नका लागि चर्चित मानिन्छ। 

जंगल सफारी गरेर बाघ, हात्ति, गैंडा, डल्फिन, गोहीलगायतका जीव जनावरहरु हेर्नका लागि देश विदेशबाट पर्यटकहरु बर्दिया पुग्ने गरेका छन्। 

पछिल्ला वर्षहरुमा बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन गर्न आउने पर्यटकको संख्या बढ्दै गएको छ।

Photo-(15)-1756449961.JPG

Photo-(8)-1756449951.JPG

Photo-(9)-1756449951.JPG

Photo-(11)-1756449956.JPG

Photo-(13)-1756449958.JPG

Photo-(1)-1756449947.JPG

Photo-(7)-1756449948.JPG

Photo-(10)-1756449956.JPG

Photo-(14)-1756449958.JPG

Photo-(5)-1756449947.JPG

Photo-(6)-1756449948.JPG

प्रकाशित मिति: १२:४१ बजे, शुक्रबार, भदौ १३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्