झरीमा निथ्रुक्क काठमाडौं [फोटो फिचर]
रातिदेखि शुरु भएको झरी बिहीबार पनि जारी रहेको छ। निरन्तरको झरीले जनजीवन प्रभावित बनेको छ।![झरीमा निथ्रुक्क काठमाडौं [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/Jhari-1756385030.jpg)
काठमाडौं, भदौ १२ : हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव जारी रहेको छ।
बुधबार रातिदेखि काठमाडौं उपत्यकासहित ललितपुर, भक्तपुर र छिमेकी जिल्लाहरूमा लगातार वर्षा भइरहेको छ।
बुधबाररातिदेखि शुरु भएको झरी बिहीबार पनि जारी रहेको छ। निरन्तरको झरीले जनजीवन प्रभावित बनेको छ।
वर्षाका कारण उपत्यकाका विभिन्न स्थानहरूमा सडक जलमग्न भएका छन्।
प्रकाशित मिति: १८:२५ बजे, बिहीबार, भदौ १२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![हराएका व्यक्तिहरूको पोस्टरले भरिए अस्पतालका भित्ताहरू [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1788077650.jpg)
![ड्रोनबाट देखिएको बाढी प्रभावित गल्छी क्षेत्र [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/ccc-1787746949.jpg)