इन्द्रजात्राको लिंगो वसन्तपुर ल्याइँदै [फोटो फिचर]
इन्द्र जात्रामा चित्तपोल जंगलबाट ल्याइएको लिंगोलाई वसन्तपुरमा ठड्याइने प्रचलन छ। यसलाई जात्राको मुख्य आकर्षण पनि मानिन्छ।![इन्द्रजात्राको लिंगो वसन्तपुर ल्याइँदै [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1756223226.jpg)
काठमाडौं, भदौ १० : भक्तपुरको सूर्यविनायकस्थित चित्तपोल जंगलबाट छानिएको लिंगो परम्पराअनुसार विधिपूर्वक बसन्तपुर ल्याइँदै छ।
इन्द्र जात्रामा चित्तपोल जंगलबाट ल्याइएको लिंगोलाई वसन्तपुरमा ठड्याइने प्रचलन छ। यसलाई जात्राको मुख्य आकर्षण पनि मानिन्छ।
हरेक वर्षको भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकामा लिङ्गो ठड्याए पछि मात्र इन्द्रजात्रा पर्वको सुरुवात गर्ने गरिन्छ।
प्रकाशित मिति: २१:२५ बजे, मंगलबार, भदौ १०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![हराएका व्यक्तिहरूको पोस्टरले भरिए अस्पतालका भित्ताहरू [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1788077650.jpg)
![ड्रोनबाट देखिएको बाढी प्रभावित गल्छी क्षेत्र [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/ccc-1787746949.jpg)