पशुपतिमा तीजको तयारी [फोटो फिचर]
पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको लागि सेवा सुविधाका लागि आवश्यक व्यवस्थापन गर्न काम भइरहेको छ।![पशुपतिमा तीजको तयारी [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1756105363.jpg)
काठमाडाैं, भदाै ९ : भोलि हरितालिका (तीज) पर्व मनाइँदै छ। तीजका आवसरमा पशुपतिनात मन्दिरमा दर्शनार्थी महिलाहरुको विशेष भीड लाग्ने गर्छ।
पशुपति मन्दिर परिसरमा तीजको व्यवस्थापनको तयारी अन्तिम भइरहेको छ।
पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको लागि सेवा सुविधाका लागि आवश्यक व्यवस्थापन गर्न काम भइरहेको छ।
हेर्नस् केही तस्बिरहरू:
प्रकाशित मिति: १२:४८ बजे, सोमबार, भदौ ९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![हराएका व्यक्तिहरूको पोस्टरले भरिए अस्पतालका भित्ताहरू [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1788077650.jpg)
![ड्रोनबाट देखिएको बाढी प्रभावित गल्छी क्षेत्र [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/ccc-1787746949.jpg)