बजारलाई लाग्यो तिज [फोटो फिचर]
काठमाडौं उपत्यकाको इन्द्रचोक, असन, न्यूरोड, मंगलबजार, लगनखेललगायतमा तिजको किनमेल गर्नेहरुको भीड बढेको छ।![बजारलाई लाग्यो तिज [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1756017766.jpg)
काठमाडौं, भदौ ८ : तिज पर्वले बजारलाई छपक्कै छोपेको छ।
बजारमा साडी, चुरा–पोते, गहना र मेहेन्दी पसलहरुमा चहलपहल उसैगरी बढेको छ। देशभरका बजारमा रहेका साडी, चुरा–पोते, गहना र मेहेन्दी पसलमा भीड बढ्दो छ। व्यापारी व्यस्त भएका छन्।
काठमाडौं उपत्यकाको इन्द्रचोक, असन, न्यूरोड, मंगलबजार, लगनखेललगायतमा तिजको किनमेल गर्नेहरुको भीड बढेको छ।
पसलहरूमा कोही नयाँ पोते उन्न, कोही मेहेन्दी र साडीका ब्रान्ड सजाउन व्यस्त देखिन्छन्। साउन लागेसँगै हरिया, पहेंला, राता रंगका चुरापोते किन्नेहरुको जमात बढेको छ।
-(21)-1756017161.jpg)
-(2)-1756017211.jpg)
-(18)-1756017208.jpg)
-(14)-1756017165.jpg)
-(1)-1756017210.jpg)
-(3)-1756017211.jpg)
-(11)-1756017184.jpg)
-(6)-1756017210.jpg)
-(67)-1756017022.jpg)
-(16)-1756017184.jpg)
-(12)-1756017209.jpg)
-(31)-1756017044.jpg)
-(4)-1756017210.jpg)
-(33)-1756017023.jpg)
-(22)-1756017044.jpg)
प्रकाशित मिति: १२:२८ बजे, आइतबार, भदौ ८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-(56)-1764919423.jpg)




![किरातहरूको पुजा घरमा उँधौलीको रौनक [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1764834780.jpg)
![फ्लडलाइटमा क्रिकेटको मज्जा [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1763383632.jpg)
![मोन्था प्रभावले निथ्रुक काठमाडौं [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1761809803.jpg)