भक्तपुरमा नारायण दीप यात्रा [फोटो फिचर]
नकारात्मक प्रवृत्तिको अन्त्य हुने र समाजमा शान्ती फैलिने जनविश्वासमा नारायण दीप यात्रा निकालिने गरिन्छ।![भक्तपुरमा नारायण दीप यात्रा [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1755354464.jpg)
काठमाडौं, साउन ३१ : श्रीकृष्ण जन्माष्टमीका अवसरमा भक्तपुरमा नारायण दीप यात्रा निकालिएको छ।
भक्तपुरको दत्तात्रयस्थित नारायण मन्दिरबाट सुरु भएको दीप यात्रा नगर परिक्रमा गरिएको थियो। यात्रामा हात र टाउकोमा बत्ती राखेर खाली खुट्टा सहभागी थिए।
नकारात्मक प्रवृत्तिको अन्त्य हुने र समाजमा शान्ती फैलिने जनविश्वासमा दीप यात्रा निकालिने गरिन्छ। यात्राका क्रममा घिनताङ घिसी, माक प्याखंलगायतका नाचसमेत प्रदर्शन गर्ने गरिन्छ।
प्रकाशित मिति: २०:१२ बजे, शनिबार, साउन ३१, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![हराएका व्यक्तिहरूको पोस्टरले भरिए अस्पतालका भित्ताहरू [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1788077650.jpg)
![ड्रोनबाट देखिएको बाढी प्रभावित गल्छी क्षेत्र [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/ccc-1787746949.jpg)