Kathmandu Press

रविलाई भैरहवाबाट काठमाडौं ल्याइँदै, यस्तो छ त्रिभुवन विमानस्थलको अवस्था [तस्बिरहरू]

रविलाई हवाई मार्ग हुँदै काठमाडौं ल्याउँदैगर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा सुरक्षाकर्मी, समर्थक र संचारकर्मीहरुको भीड लागेको छ। 
रविलाई भैरहवाबाट काठमाडौं ल्याइँदै, यस्तो छ त्रिभुवन विमानस्थलको अवस्था [तस्बिरहरू]

काठमाडौं, साउन ३१ : सहकारीको रकम दुरुपयोगमा पुर्पक्षका लागि रुपन्देही कारागार भैरहवामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई  काठमाडौं ल्याइँदै छ।

उनलाई भैरहवाबाट आजै ललितपुरस्थित नख्खु कारागारमा स्थानान्तरण गरिँदैछ। उनलाई हवाई मार्ग हुँदै काठमाडौं ल्याउँदैगर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा सुरक्षाकर्मी, समर्थक र संचारकर्मीहरुको भीड लागेको छ। 

विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। प्रवेशद्वारदेखि यात्रु आगमन क्षेत्रसम्म कडाइ गरिएको छ भने पत्रकार तथा सर्वसाधारणको आवतजावतमा समेत निगरानी बढाइएको छ।

Photo-(2)-1755344413.jpg

Photo-(6)-1755344440.jpg

Photo-(8)-1755344473.jpg

Photo-(4)-1755344414.jpg

Photo-(1)-1755344413.jpg

Photo-(7)-1755344473.jpg

Photo-(5)-1755344440.jpg

Photo-(3)-1755344414.jpg

Photo-(9)-1755344537.jpg

 

प्रकाशित मिति: १७:३२ बजे, शनिबार, साउन ३१, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्