Kathmandu Press

रविलाई ल्याउने भएपछि नख्खुमा बढ्यो भीड [तस्बिरहरू]

रविलाई ल्याउने भएपछि नख्खु कारागार परिसरमा समर्थक भीड बढेको छ। उक्त क्षेत्रमा रविका शुभेच्छुक, स्थानीयबासी र सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति देखिन्छ। 
रविलाई ल्याउने भएपछि नख्खुमा बढ्यो भीड [तस्बिरहरू]

काठमाडौं, साउन ३१ : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई आज नख्खु कारागार ल्याइँदैछ। 

सहकारीको रकम अपचलन मुद्दामा रुपन्देही कारागार भैरहवामा रहेका रविलाई आज ललितपुरको नख्खु कारागार ल्याउन लागिएको छ। 

रविलाई ल्याउने भएपछि नख्खु कारागार परिसरमा समर्थक भीड बढेको छ। उक्त क्षेत्रमा रविका शुभेच्छुक, स्थानीयबासी र सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति देखिन्छ। 

Photo-(5)-1755343543.jpg

Photo-(2)-1755343542.jpg

Photo-(6)-1755343559.jpg

Photo-(7)-1755343559.jpg

Photo-(1)-1755343542.jpg

Photo-(3)-1755343543.jpg

प्रकाशित मिति: १७:११ बजे, शनिबार, साउन ३१, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्