पहिरोका कारण त्रिभुवन राजपथ सडक अवरुद्ध
शनिबार बिहान राजपथ अन्तर्गत लामिडाँडामा सडकमाथिबाट ढुङ्गा, रुख सहितको पहिरो खसेको मकवानपुर प्रहरीले जनाएको छ।-1755315791.jpg)
मकवानपुर, साउन ३१ : त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भिमफेदी ९ लामिडाँडामा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ।
शनिबार बिहान राजपथ अन्तर्गत लामिडाँडामा सडकमाथिबाट ढुङ्गा, रुख सहितको पहिरो खसेको मकवानपुर प्रहरीले जनाएको छ।
बाटो खुलाउन सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको र खुल्न समय लाग्ने भएकोले वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ।
प्रकाशित मिति: ०९:२८ बजे, शनिबार, साउन ३१, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












![टियुमा संयुक्त विद्यार्थी संंगठनको प्रदर्शन [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-7_6660a5dd-1777364151.jpg)