एकैसाथ २१५ न्यायाधीशको सरुवा, को कहाँ पुगे?
प्रधानन्यायाधीश प्रकासमानसिंह राउतको अध्यक्षतामा बस्के बैठकले जिल्ला र उच्चका गरी २१५ न्यायाधीशहरूको सरुवा निर्णय गरेको हो।
काठमाडौँ, साउन २७ : न्यायपरिषद्को शुक्रबार बसेको बैठकले ठूलो संख्यामा जिल्ला र उच्च अदालतका न्यायाधीशको सरुवा गरेको छ।
प्रधानन्यायाधीश प्रकासमानसिंह राउतको अध्यक्षतामा बस्के बैठकले जिल्ला र उच्चका गरी २१५ न्यायाधीशहरूको सरुवा निर्णय गरेको हो।
न्यायपरिषद् बैठकको निर्णय अनुसार ८८ जना उच्च र ११२ जना जिल्ला न्यायाधीशको सरुवा गरिएको छ।
काठमाडौंमा रहेका अधिकाँस न्यायाधीश उपत्यका बाहिर सरुवा भएका छन्।
हेर्नुहोस् सूची:
प्रकाशित मिति: १७:१३ बजे, शुक्रबार, साउन ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![टियुमा संयुक्त विद्यार्थी संंगठनको प्रदर्शन [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-7_6660a5dd-1777364151.jpg)