मनोहराको सुकुम्बासी बस्तीमा महानगरले यसरी चलायो डोजर [तस्बिरहरू]
बस्तीमा डोजर चलेपछि नगर प्रहरी र नेपाल प्रहरीको टोलीमाथि सुकुम्बासीहरुले ढुंगामुढा प्रहार समेत गरेका थिए।![मनोहराको सुकुम्बासी बस्तीमा महानगरले यसरी चलायो डोजर [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/cover-1755256106.jpg)
काठमाडौं, साउन ३० : काठमाडौं महानगरपालिकाको नगर प्रहरीले मनोहरामा रहेको सुकुम्बासी बस्तीमा डोजर चलाएको छ।
शुक्रबार नगरप्रहरी प्रमुख राजु पाण्डेसहितको टोलीले मनोहराको सुकुम्बासी बस्तीमा पुगेर अवैध रुपमा बनेका घर, टहरा र संरचनाहरु भत्काएको हो।
बस्तीमा डोजर चलेपछि नगर प्रहरी र नेपाल प्रहरीको टोलीमाथि सुकुम्बासीहरुले ढुंगामुढा प्रहार समेत गरेका थिए।
काठमाडौं र भक्तपुरको सीमाना पर्ने मनोहरा खोला किनारको सुकुम्बासी बस्तीमा अवैध रुपमा नयाँ घरहरुमा बनाइएको थियो।
व्यक्तिको जग्गामा बनेको संरचना हटाउन ७ दिनको समय दिएको थियो। व्यक्तिको जग्गामा नयाँ संरचना बनेपछि महानगरले डोजर चलाएको हो।
प्रकाशित मिति: १६:४९ बजे, शुक्रबार, साउन ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![यसरी तयार हुँदै छ भक्तपुरमा बिस्केट जात्राको रथ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1775198261.jpg)
![बबरमहलमा एमाले कार्यकर्ता र प्रहरीबीच झडप [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1774783627.jpg)
![सेतो मच्छिन्द्रनाथ जात्रा सुरु [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-12_b02a9f79-1774538837.jpg)
![फुलले रंगीचंगी बनेको बागमती किनार [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1774322069.jpg)