आन्तरिक टर्मिनलमा यात्रुको चाप [तस्बिरहरू]
![आन्तरिक टर्मिनलमा यात्रुको चाप [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/Photo-(7)-1755151374.jpg)
काठमाडौं, साउन २९ : केही दिनदेखि त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुहरुको घुइँचो लागेको छ।
देशभरकौ मौसम खराबीका कारण आन्तरिक उडानहरु प्रभावित भएपछि आन्तरिक टर्मिनलमा यात्रुहरुको भीड लागेको हो।
मौसमका कारण देशभरका अकांश उडानहरु प्रभावित बनिरहेका छन्। साेही कारण यात्रुहरूले लामाे समय टर्मिनलमा लामाे समय कुर्नुपर्ने अवस्था छ।
-1755151367.jpg)
-1755151368.jpg)
-1755151371.jpg)
-1755151376.jpg)
-1755151377.jpg)
-1755151374.jpg)
-1755151374.jpg)
-1755151368.jpg)
-1755151371.jpg)
-1755151367.jpg)
प्रकाशित मिति: ११:५० बजे, बिहीबार, साउन २९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1771421086.png)





-1771421086.png)

-1771415631.jpeg)