तुर्किमेनिस्तान भ्रमण बारे प्रधानमन्त्री ओलीद्वारा सदनलाई जानकारी
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तुर्किमेनिस्तान भ्रमण उपलब्धीमुलक रहेको सदनलाई जानकारी गराएका छन्।काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तुर्किमेनिस्तान भ्रमण उपलब्धीमुलक रहेको सदनलाई जानकारी गराएका छन्।
प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साउन १८ गते तुर्कमेनिस्तान भ्रमणमा गएका थिए।
उनले उक्त भ्रमणबारे आज संसद्मा सम्बोधन गरिरहेका छन्। उनी तुर्किमेनिस्तानको भ्रमणमा भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिएर साउन २३ गते फर्किएका थिए।
उनले भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको सामना गर्दै आएका समस्याका समाधानका लागि छलफल गरेको जानकारी दिए।
प्रकाशित मिति: १५:०० बजे, बुधबार, साउन २८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-(7)-1765197040.jpg)





-(7)-1765197040.jpg)

-1765195794.jpg)
-1765195343.jpg)