प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
प्रधानन्त्री ओलीले भर्खरै भएका तुर्केमेनिस्तान भ्रमणलगायतका समसामयिक विषयमा सम्बोधन गर्नेछन्।
काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन्।
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ। प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यसूचीमा छ।
प्रधानन्त्री ओलीले भर्खरै भएका तुर्केमेनिस्तान भ्रमणलगायतका समसामयिक विषयमा सम्बोधन गर्नेछन्।
प्रकाशित मिति: ११:४८ बजे, बुधबार, साउन २८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












![टियुमा संयुक्त विद्यार्थी संंगठनको प्रदर्शन [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-7_6660a5dd-1777364151.jpg)