बौद्धमा रोपाईं जात्राको रौनक [फोटो फिचर]
असारमा धान रोपाइँ सकेपछि मनाइने जात्रा नेवार समूदायले विशेष रुपमा मनाउने गर्छन्।
काठमाडौं, साउन २६ : काठमाडौंको बौद्धमा सोमबार रोपाईं जात्रा मनाइएको छ। काठमाडौंमा यो जात्रा गाईजात्राको भोलिपल्ट मनाइने गरिन्छ।
असारमा धान रोपाइँ सकेपछि मनाइने जात्रा नेवार समूदायले विशेष रुपमा मनाउने गर्छन्।
जात्रामा रोपाईंमा धान रोपे झैं गरी नाच्ने गाउने गरिन्छ।
-(23)-1754915065.jpg)
-(8)-1754915068.jpg)
-(18)-1754915065.jpg)
-(11)-1754915066.jpg)
-(18)-1754915066.jpg)
-(13)-1754915068.jpg)
-(4)-1754915109.jpg)
-(6)-1754915111.jpg)
-(10)-1754915111.jpg)
-(2)-1754916979.jpg)
-(4)-1754916918.jpg)
-(6)-1754915109.jpg)
-(4)-1754916917.jpg)
-(1)-1754916980.jpg)
प्रकाशित मिति: १८:३२ बजे, सोमबार, साउन २६, २०८२
थप समाचार



![जलमग्न कीर्तिपुर मैदान [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/NPL-1793430957.jpg)


