Kathmandu Press

गाईजात्रामा यौनिक तथा अल्पसंख्यकको ‘प्राइड परेड’ [तस्बिरहरू]

आफ्नो गौरवपूर्ण दिनको रुपमा उनीहरुले यस पटक काठमाडौँको नक्सालमा ‘प्राइड परेड’ आयोजना गरे। 
गाईजात्रामा यौनिक तथा अल्पसंख्यकको ‘प्राइड परेड’ [तस्बिरहरू]

काठमाडौं, साउन २५ : दुई दशक अघिदेखि नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले पहिचान र अधिकारका लागि भन्दै मनाउदै आएको गाईजात्रा एवम प्राइड परेड यसवर्ष धुमधामका साथ मनाएका छन्। 

आफ्नो गौरवपूर्ण दिनको रुपमा उनीहरुले यस पटक काठमाडौँको नक्सालमा ‘प्राइड परेड’ आयोजना गरे। 

व्लु डाइमण्ड सोसाइटीको आयोजनामा भएको जात्रामा तेस्रोलिंगी, समलिंगी, अन्तरलिंगी समुदायका व्यक्ति सहभागी भए।

Photo-(2)-(9)-1754823674.jpg

Photo-(10)-(15)-1754823674.jpg

Photo-(4)-(17)-1754823640.jpg

Photo-(6)-(9)-1754823624.jpg

Photo-(3)-(17)-1754823629.jpg

Photo-(8)-(3)-1754823623.jpg

Photo-(5)-(12)-1754823629.jpg

Photo-(9)-(2)-1754823623.jpg

Photo-(1)-(20)-1754823640.jpg

 

प्रकाशित मिति: १७:०१ बजे, आइतबार, साउन २५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्