Kathmandu Press

बटुकहरूको श्रावण स्नान [फाेटाे फिचर]

श्रावण स्नानको अघिल्लो दिनदेखि केशमुण्डन गरी एक छाक मात्र खाएर चोखोनीतो गरी बस्ने गरिन्छ । व्रत बसेका तागाधारीले बिहानै ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दतिवन र सप्तमृत्तिका लगाएर स्नान गर्छन्।
बटुकहरूको श्रावण स्नान [फाेटाे फिचर]

काठामाडौं, साउन २४ : आज जनै पूणर्णितमा । जमै पूर्णिमाकै दिन पशुपतिको वेद वृद्धाश्रमका बटुकहरूले श्रावण स्नान गरेर व्रत सुरु गरेका छन्।

वैदिक कर्ममा यज्ञपवित संस्कार भइसकेका द्विजयहरूले हरेक वर्षको साउनमा श्रावण स्नान गर्ने गर्छन्। 

श्रावण स्नानको अघिल्लो दिनदेखि केशमुण्डन गरी एक छाक मात्र खाएर चोखोनीतो गरी बस्ने गरिन्छ । व्रत बसेका तागाधारीले बिहानै ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दतिवन र सप्तमृत्तिका लगाएर स्नान गर्छन्।

श्रावण स्नानलाई उपाकर्म पनि भनिन्छ। नवनिर्मित यज्ञोपवीतलाई वैदिक रुद्राभिषेक पद्धतिद्धारा मन्त्र गरेर त्यही यज्ञोपवीत एक वर्षसम्म हरेक महिनाको पूर्णिमामा यज्ञपवित परिवर्तन गर्ने रक्षा बन्धन बाँध्ने र त्यही यज्ञोपवीत र रक्षा बन्धन एक वर्षसम्म प्रयोग गर्नुपर्छ भन्ने मान्यता छ।

20250809104427-1754725047.jpg
 

Photo-(2)-(7)-1754721707.jpg

Photo-(6)-(7)-1754721770.jpg

Photo-(10)-(15)-1754721875.jpg

Photo-(22)-(5)-1754722094.jpg

Photo-(23)-(4)-1754722094.jpg

Photo-(25)-(1)-1754722096.jpg

Photo-(21)-(3)-1754722093.jpg

Photo-(16)-(6)-1754722089.jpg

Photo-(17)-(8)-1754722090.jpg

Photo-(20)-(3)-1754722092.jpg

Photo-(15)-(1)-1754722088.jpg

Photo-(12)-(1)-1754722087.jpg

Photo-(11)-(10)-1754721875.jpg

Photo-(18)-(4)-1754722091.jpg

Photo-(14)-(1)-1754722088.jpg

Photo-(24)-(1)-1754722095.jpg

Photo-(7)-(2)-1754721770.jpg

Photo-(1)-(17)-1754721707.jpg

Photo-(3)-(17)-1754721708.jpg

Photo-(26)-(3)-1754722097.jpg

Photo-(35)-(1)-1754722101.jpg

Photo-(10)-(15)-1754722493.jpg

Photo-(32)-(1)-1754722100.jpg

Photo-(28)-(2)-1754722099.jpg

Photo-(27)-(1)-1754722098.jpg

Photo-(34)-(1)-1754722100.jpg

Photo-(5)-(12)-1754721708.jpg

प्रकाशित मिति: १३:२६ बजे, शनिबार, साउन २४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्