पशुपतिमा जनै लगाउने र रक्षासूत्र बाँध्नेको भीड [फोटो फिचर]
आजको दिन वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरूले नदी, तलाउ, पोखरी र मन्दिरमा गएर स्नान गरी ब्राह्मण पुरोहितसँग रक्षासूत्र बाँध्ने र वैदिक मन्त्रोशूक्तिले मन्त्रिएका जनै लगाउने चलन छ।![पशुपतिमा जनै लगाउने र रक्षासूत्र बाँध्नेको भीड [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1754719757.jpg)
काठमाडौं, साउन २४ : आज जनै पूर्णिमा तथा रक्षा बन्धन। यस अवासरमा काठमाडौंको पशुपतिनााथ मन्दिरमा परिसरमा जनै लगाउने र रक्षासूत्र बाँध्नका लागि भक्तजनहरूको बाक्लै भीड लागेको छ।
आजको दिन वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरूले नदी, तलाउ, पोखरी र मन्दिरमा गएर स्नान गरी ब्राह्मण पुरोहितसँग रक्षासूत्र बाँध्ने र वैदिक मन्त्रोशूक्तिले मन्त्रिएका जनै लगाउने चलन छ।
साथै आजकै दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायुको कामना गर्दै राखी बाँधिदिने र दाजुभाइले दिदीबहिनीलाई दक्षिणा दिने चलन छ।
-1754718387.jpg)
-1754718389.jpg)
-1754718429.jpg)
-1754718481.jpg)
-1754719052.jpg)
-1754718429.jpg)
-1754718388.jpg)
-1754718401.jpg)
-1754718402.jpg)
-1754718388.jpg)
-1754718387.jpg)
-1754719714.jpg)
-1754719717.jpg)
-1754719716.jpg)
-1754719715.jpg)
-1754719718.jpg)
-1754719715.jpg)
प्रकाशित मिति: ११:५४ बजे, शनिबार, साउन २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![यसरी भत्काउन थालियो सुकुम्बासी बस्ती [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1777099140.jpg)
![थापाथलीस्थित सुकुम्बासी बस्तीमा बिहानैदेखि बाक्लो प्रहरी परिचालन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1777091682.jpg)

![कागबेनीमा श्राद्ध गर्नेहरूको भीड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1776401827.jpg)