बजारमा जनैपूर्णिमा र रक्षा बन्धनको रौनक [फोटो फिचर]
जनैपूर्णिमा र रक्षाबन्धन पर्व नजिक आइरहँदा बजारमा जनै, धागो र राखी किनबेच गर्नेहरुको चहलपहल वा रौनक बढेको छ।![बजारमा जनैपूर्णिमा र रक्षा बन्धनको रौनक [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1754590789.jpg)
काठमाडौं, साउन २३ : यो वर्षको जनैपूर्णिमा शनिबार मनाइँदैछ। यसै दिन रक्षाबन्धन पनि मनाइन्छ।
जनैपूर्णिमा र रक्षाबन्धन पर्व नजिक आइरहँदा बजारमा जनै, धागो र राखी किनबेच गर्नेहरुको चहलपहल वा रौनक बढेको छ।
हिन्दु धर्माबलम्बीहरूको महत्वपूर्ण चाड जनैपूर्णिमा वा रक्षाबन्धन पर्व पवित्रता र सुरक्षाको बन्धनसँग सम्बन्धित छ। यस दिन काँचो धागो, जनै र रक्षा बन्धनमा प्रयोग हुने राखीको किनमेल गर्न बजारमा सर्वसाधारणको भीड लाग्ने गर्छ।
प्रकाशित मिति: ०८:२२ बजे, शुक्रबार, साउन २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![यसरी भत्काउन थालियो सुकुम्बासी बस्ती [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1777099140.jpg)
![थापाथलीस्थित सुकुम्बासी बस्तीमा बिहानैदेखि बाक्लो प्रहरी परिचालन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1777091682.jpg)

![कागबेनीमा श्राद्ध गर्नेहरूको भीड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1776401827.jpg)